पचास लाख लिएर श्रीमती अर्कैसंग फरार, साउदीबाटै श्रीमान रुदै मिडियामा

देशभरि अहिले विभिन्न किसिमका समाचारहरु आइरहेका छन । निकै दुख लाग्दा घटना एकपछी अर्को आइरहेका छन । १२ बर्षदेखि परदेशमा पसिना बगाउदै परिवारको खुशी खोज्न गएका श्रीमान जसले दिनरात नभनी परिवारको बारेमा सोच्दै खाइ नखाइ कमाएको सबै पैसा अनि आफ्नो पुर्खाले दिएको अंश समेत सबै लिएर अर्कैसंग फरार भएको खबर सुन्दा श्रीमान पागल जस्तै भएको बताउदै रुदै भिडियो कल मार्फत सबैको मनै छुने कुरा गरेका छन ।

उनका छोराछोरीको बिचल्ली भएको अनि आफुपनी साउदीमा रिन नतिरी फर्कन नसक्ने बताउदै धरधरी आँसु खसाले । को हुन त उनी अनि के के सम्म भएको थियो त बिगतमा । उनले भिडियो कलमा यस्तोसम्म भने कि हेर्दा तपाइको मन छुनेछ ।

थप भिडियोमा हेर्नुस्

साप्ताहिक राशिफल : असोज ११ गते आईतबारदेखी असोज १७ गते शनिबारसम्मको तपाईंको भाग्य र भविष्य हेर्नुस