वकिलले खुलाए पुरा रहस्य! सुशान्तलाई यसरि एक्लै छोडेर गएकी थिइन रिया चक्रवर्ती

 सुशान्त सिंह राजपूत केसमा  रिया चक्रवर्तीलाई  आरोप लगाउदै आइरहेको छ ।  सुशान्त र रिया लामो समयदेखि सँगै बसिरहेका थिए।  सुशान्तको निधन भएको ६ दिन पहिला यानी आठ जूनमा  रिया आफ्नो घर फर्किएकी थिइन्।  यस्तो खबर आएको थियो कि यी दुईको झगडा भएपछि   सुशान्तले रियालाई आफ्नो घर जान भने।
रिया चक्रवर्तीको वकील सतीश मानेशिंदेले बताए कि रियाले किन सुशान्तको घर छाडेर गइन। आफ्नो एक इन्टरभिउमा रियाको वकीलले बताए कि ८ जुनमा रिया आफ्नो घर जान चाहदिनथिन् तर अभिनेताले जान भनेका थिए।  सुशान्तले आफ्नो परिवारलाई भेट्नको लागि कैयौँ पटक फोन गरेका थिए। रियाको  वकील अनुसार , सुशान्तले फोन गरेपछि उनको बहिनी मीतू उनीसँग बस्न आईन् । रियाको मानसिक हालत पनि ठीक थिएन, उनी  एंजाइटी र  पेनिक अ-ट्याकसँग लडिरहेकी थिइन्।  सुशान्तको व्यवहार अचानक बदलिएको थियो।
 सुशान्त सिंह राजपूत केसमा  सीबीआई जाँच बारेमा अभियान चलेको छ ।   सुशान्तको बहिनी  श्वेता सिंह कीर्तिले  यस बारेमा कैयौँ भिडियो र तस्विर शेयर गरिसकेकी छन्। यस केसलाई लिएर  बिहार पुलिसले   महाराष्ट्र पुलिसलाई सहयोग नगरेको आरोप लगाएको थियो। अब सुप्रीम कोर्टको फैसालाको  पर्खिरहेको छ।