भारतीय सिमानामा खटिने शसस्त्र प्रहरीलाई नेपाली सेनाले दियो हति’यार

काठमाडौं । नेपाल भारत सिमा विवाद चलिरहँदा नेपालले आफ्नो सिमानामा सुरक्षा सतर्कता बढाएको छ । कालापानी लिपुलेक लगायतका क्षेत्रमा सिमानामै शसस्त्र प्रहरीको विओपी स्थापना गरेको छ । यस अघि भारतीय सुरक्षाकर्मीका कारण निकै समस्या भोग्नु परेको नेपालीले सिमानामा अब आफ्नै मुलुकको सुरक्षाकर्मीवाट सुरक्षा पाउने भएका छन् । लिपुलेक क्षेत्रमा नेपाली सेनाले वाटो पनि बनाउँदै छ।

सिमानामा खट्ने सुरक्षाकर्मीको संख्या बढेपछि नेपाली सेनाले शसस्त्र प्रहरीलाई ह,ति, यार हस्तान्तरण गरेको छ । शसस्त्र प्रहरीले नयाँ ह ति या र किन्न नपाउने भएकाले सेनाले शसस्त्र प्रहरीलाई हस्तान्तरण गरेको हो । सिमानामा लुठ्ठीको भरमा सुरक्षा गर्दै आएका शसस्त्र प्रहरीका लागि ह ति या र भएपछि मनोबल पनि बढ्ने भएको छ।

नेपाली सेनाले सीमा सुरक्षा मा खटिएको सशस्त्र प्रहरीलाई ६०० थान इुन्साुस राुइुफल र बुन्दो बुस्ती का सामान बुधवार हस्तान्तरण गरेको छ । सीमा सुरक्षा चासो बढिरहेका बेला सेनाले उक्त भारतीय सिमानामा खटिने प्रहरीलाई नेपाली सेनाले दियो ह,ति,यार सशस्त्र लाई दिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले एक ट्विट गर्दै उक्त कुराको जानकारी दिएका हुन । उनले हस्तान्तरण गर्दाको तस्बिर पनि सार्वजनिक गरेका छन् । सशस्त्र प्रहरी महानिरिक्षक सैलेन्द्र खनालले उक्त हुतिुयार बुझेका हुन।

अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका हुतिुयार सहित सशस्त्रलाई प्रशिक्षित गर्न लागेको हो । सीमामा समस्या भइराखेको बेला सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रशिक्षित र हुतिुयार सम्पन्न गराउन तत्काल यसरी नै गर्जो चलाउनुको विकल्प नरहेको रक्षा मन्त्रालयस्थित स्रोतले बतायो । पुराना र प्रयोगमा आइसकेका हुतिुयार मर्मत गरेर मध्य दिने प्रक्रिया शुरु भएको हो।