मास्क नलगाई निस्कनेलाई प’क्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं। मास्क नलगाइकन घर बारिह निस्किए का’रबाही भोग्नु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो।

अधिकारीका अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई प’क्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अटेर गर्नेलाई सं’क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने उहाँको भनाइ छ। सं’क्रमणको जोखिम निकै वढेपनि सर्वसाधारणहरुले मास्कसम्म नलगाई लाप’रवाही गरिरहेकाले यस्तो निर्णय गर्नु परेको गृहमन्त्रालयको भनाइ छ।