थामिएन कसैको आँशु सात कक्षामा पढ्ने बालकको भाषणले हलभरिका सबै मानिस रुवाबासी ! (भिडियो)

काठमाडौं। काठमाडौं माउन्ट भिउ इंगलिस बोर्डिंग, बालकोट भक्तपुर स्कुल कक्षा ७ मा पढ्ने “अंकित संग्रौला” नाम गरेका एउटा सानो भाइले बिज्ञान अभिषाप होइन, वरदान हो। भन्ने बिषयमा केहि समय अघि आफ्नो धारणा ब्यक्त गरेको भिडियो नेपाली साइबर जगतमा निकै भाइरल बनेको थियो ।

थामिएन कसैको आँशु सात कक्षामा पढ्ने अंकीत संग्रौलाको भाषणले हलभरिका सबै मनिसमा रुवाबासी (भिडियो) आज पनि उस्तै गरी अर्को रुवाउने भिडियो सार्वजनिक गरेका छन् । भिडियो हेर्नुहोस ।