भारतीय मुस्लिम युवतीसँग बिहे गर्दा घर न घाट, पैसा नदिए २० बर्ष जे’ल हाल्छु भन्दै ध’म्कि (भिडियो)

काठमाडौं। एउटा व्यक्तिले कतिसम्म पि’डा सहेर बाँच्न सक्छ ? सायद त्यो पि’डा र दु:ख भोग्नेलाई मात्र थाहा हुन्छ र भोग्नेले मात्र महसुस गरेको हुन्छ । आफुलाई ज्या’न मा’र्ने ध’म्कि आएको भन्दै एक जना व्यक्ति आफ्नो ज्या’नको सुरक्षा पाउँ र आफ्नी श्रीमती र छोराछोरी फिर्ता पाउँ भन्दै मिडियाको सामु आएका छन्।

एक भारतीय मुस्लिम युवतीसँग बिहे गरेका नेपालीलाई भारतमा मु’द्दा परेको छ । तर उनीसँग मु’द्दा ल’ड्नको लागि पर्याप्त पैसा छैन । आफुलाई २० वर्षको जे’ल स’जाय हुन लागेको र आफुसँग मु’द्दा ल’ड्नको लागि पैसाको अभाव भएको भन्दै सम्पूर्ण नेपालीलाई मु’द्दा ल’ड्न पैसा सहयोग गरिदिन अपिल गर्दै रुँदै मिडियामा आएका छन्।

आफुले धेरै पि’डाको सामना गर्नुपरेको र भारतीय प्रहरीको गा’लि र कु’टाई पनि सहनु परेको बताउंदै उनी भक्कानिए। मु’द्दा चलीरहेको हुनाले उनको अनुहार नदेखाई मिडियामा उनीसँग कुराकानी गरिएको छ । बाँकी उनको पि’डा उनीसँग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोला: