भारतलाई चीनको चेता’वनी–‘सीमामा तना’व बढे चीन, पाकिस्तान र नेपाली सेनाको दबाब झेल्नुपर्नेछ’

काठमाडौं। गलवान उपत्यकामा भारत र चीनको झ’डप भएपछि चीले भारतलाई कडा चेता’वनी दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सीमा क्षेत्रमा तना’व बढेमा भारतले चीनका साथै पाकिस्तानी र नेपाली सेनाको समेत द’बाब झेल्नुपर्ने चेता’वनी दिएको छ ।

ग्लोबल टाइम्सले सांकेतिक रुपमा तना’व बढेमा पाकिस्तान र नेपालले चीनको साथ दिने चेता’वनी दिएको हो । सोमबार राती भएको झड’पमा २० जना भारतीय सैनिक निधन पुष्टि भएको छ । चीनतर्फ पनि ठूलै क्ष’ति भएको दावी गरिएको छ तर आधिकारिक जानकारी आएको छैन ।

शांघाइ एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हु झियोंगको लेखमा अगाडि लेखिएको छ ‘अहिले भारतको चीनका साथै नेपाल र पाकिस्तानसँग पनि सीमा वि’वाद चलिरहेको छ । पाकिस्तान र चीनको नतिकको सम्बन्ध छ। नेपाल पनि हाम्रो सहयोगी हो । दुवै देश चीनको वन बेल्ट वन रोड परियोजनाका अंग हुन् ।’ ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र मानिन्छ र यसमा प्रकाशित लेखहरुलाई चीन सरकारको आधिकारिक दृष्टिकोणका रुपमा लिइन्छ ।

झियोंगले अगाडि लेखेका छन् ‘यदि भारतले सीमामा तना’व बढाएमा उसले तीन मोर्चामा सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति क्षमता छैन कि उसले यो दबाबलाई झेल्न सकोस् । यसले भारतको गम्भी’र पराजय हुन सक्छ।’

झियोंगका अनुसार चीनले एलएसी बदल्न चाहँदेन। उनले गलवान घाटीमा भएका घटनामा भारतीय सेना जिम्मेवार भएको बताउँदै भारतीय सेनाले नै चिनियाँ सेनालाई उक्साएको आ’रोप लगाएका छन्।