कोरोना मन्छाउन भन्दै पादरीहरु ‘होली वाटर’ बोकेर मृ’तकका घर र चि’हानमा

बीबीसी। विश्वव्यापी महामा’रीको रुप लिएको कोरोना भाइरस कोभिड–१९ मन्छाउन भन्दै फिलिपिन्सको राजधानी मनिलामा केही पादरीहरु हिडिँरहेका छन् । साथमा ‘होली वाटर’ र कोलिफर्मको स्प्रे अनि यिसुको क्रस बोकेका पादरीहरू पीपीई लगाएर मृ’तकको घर र श’वको अन्त्यष्टिस्थल पुग्ने गरेका छन्।

उनीहरू कोरोनाभाइरसबाट मृ’त्यु भएका मानिसको अन्तिम संस्कारमा सहभागी हुन जान्छन् र होली वाटर छर्के र कोरोना भाइरस मन्छाएको दावी गर्छन् । मृ’तकको खरानी लिएर मृत’कको सम्झाना गरिरहेका हुन्छन्। दिनहुँजसो ती पादरीहरु यसैगरी स्प्रे बोकेर हिडिँरहेका हुन्छन्।