घरबेटी पहिलोपटक मिडियामा, भन्छन्: ‘धुर्मुसमा नैतिकता छैन’ (भिडियो)

चितवन। चितवनमा निर्माण हुदै गरेको क्रिकेट रंगशालामा डोजर चलाउन संलग्न रहेको भनिएका सुरेन्द्र बिकको श्रीमतीले धुर्मुस कै कारण आफ्नो घरबास उठ्ने अवस्था आउन लागेको आरोप लगाएकी छन् ।

उनले बस्ती उठाउने गरि निर्माण कार्य अगाडी बढाइएको बिरोध गरिन् । उनले डोजर लगाउने योजना नभएको तर केही साथी हरु उत्तेजित भएर डोजर लगायको सुइकारिन।पटकपटक वार्ता भएपछि पनि सहमती नभएको उनले बताइन् ।

खास बिरोध बाटोमा हो सरकारी जग्गा लिएर उता बढाउनु पर्नेमा बस्ती नै उठिबास लगाउने गरि निर्माण गरिएको मा हाम्रो बिरोध हो: उनले भनिन् । उनले फेरि थपिन धुर्मुस जि ले हाम्रो बस्ती नै उठाउने र हामी लाई सुकुम बासी बनाउने गरि बाटो बनाउने डर ले हामिले यस्तो कदम चालेको हो । भिडियो: