आज नविल बैंकका यी शाखाहरु खुल्ला हुने (तालिकासहित)

काठमाडौं। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई ध्यानमा राख्दै नविल बैंकले मंगलबारआफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ। आज बैंकले आफ्ना देशभरका ६१ शाखाहरु खुल्ला गर्ने जनाएको छ।

बैंकका अनुसार आज देशभरका ६१ शाखा ११ बजेदेखि २ बजेसम्म खुल्ला हुनेछन्। बैंकले लकडाउनलाई ध्यानमा राख्दै हरेक बार फरक फरक शाखाहरु खुल्ला गरिरहेको छ।

आज कुन कुन शाखा खुल्ला हुन्छन् ? हेर्नुहोस् तालिकामा: