ट्रक दुर्घट’नामा ९ मजदुरकाे ज्या’न गयाे

एजेन्सी। भारतकाे बिहार राज्यकाे भागपुर जिल्लामा भएकाे एक ट्रक दुर्घट’नामा घर फर्किरहेका नाै मजदुरकाे ज्या’न गएकाे छ ।

दुर्घट’नाबारे स्थानीय प्रहरीले भन्याे, ‘यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठाे’क्किँ’दा ट्रक प’ल्टियाे । याे दुर्घट’ना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ काे अम्भाे चाेक नजिक भएकाे हाे ।’

प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, ‘यी मजदुरहरु ६ दिनअघि काेलकता शहरबाट केही साइकलमा आफ्नाे यात्रा सुरु गरेका थिए र बीच बाटाेबाट यिनीहरु ट्रकमा आएका थिए ।’

प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारकाे कटिहार जिल्ला गइरहेकाे ट्रकका ड्राइभर र सहयाेगी दुर्घट’नापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृ’त’ककाे साथमा रहेकाे कागजातकाे आधारमा उनीहरु चम्पारण जिल्लाका थिए ।