नेपालमा कोरोना संक्र’मितको संख्या २९५ पुग्यो

काठमाडौं। पछिलो समय नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयको अपडेट अनुसार आज आइतबार बिहान १० जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको ताजा अपडेट अनुसार फेरी थप ३ जना कोरोना संक्र’मित थपिएका छन ।यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९५ पुगेको छ ।